रन बहादुरको उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला धौवलागिरी–६ मल्कावाङका रन बहादुर छन्त्याल मुटु, मृगौला र हाइड्रोसिल रोगको गण्डकी मेडिकल कलेजमा उपचार गराइरहनुभएका निजको उपचार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १०,०००।– अक्षेररुपीः दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।