जन्मदिनकाे अवसरमा सरिता द्धारा अक्षयकाेषमा आर्थिक सहयाेग

म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नं.–७, बालमन्दिरचोक निवासी श्री सरिता शर्मा रेग्मी ज्युको आज परेको शुभ जन्मदिनको अवसरमा गरिव विरामी उपचार अक्षयकोषमा रु ५१०५/– अक्षेररुपी ः पाँच हजार एक सय पाँच रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै जन्मदिनको शुभ अवसरमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य दिर्घायूको हार्दिक मंलगमय शुभकामना व्यक्त गर्दछौं ।