जन्मदिनकाे अवसरमा जियाद्धारा आजिवन सदस्यता ग्रहण

म्याग्दी जिल्ला, मंगला गा.पा.–३, र्आभाङ हाल लामाचौर पोखरा निवासी यस संस्थाको संस्थापक सदस्य श्री पुर्ण बहादुर रोका र श्रीमती दिलु रोकाको छोरी श्री जिया रोकाको आज परेको शुभ जन्मदिनको अवसरमा गरिव विरामी उपचार अक्षयकोषमा रु ११,१११/– अक्षररुपी ः एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गर्नुभई आजिवन सदस्यता ग्रहण गर्नुभएकोछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै जन्मदिनको शुभ अवसरमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य दिर्घायूको हार्दिक मंलगमय शुभकामना व्यक्त गर्दछौं ।