पाठेघरकाे विरामी लालमाया वि‍. क. लाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, मालिका गा.पा.–४, ओखरबोटकी लालमाया वि.क.को पाठेघरको अप्रेशन पछि विविध समस्याहरु देखा परेको र निजको थप लागि गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १५,०००/– अक्षेररुपी ः पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।