नसाकाे समस्या विरामी खत्रीलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, मंगला गा.पा.–२, सिमलचौरका तुल बहादुर खत्री नशा सम्बन्धी समस्या भई अप्रेशन गर्नुपर्ने निजको उपचार्थ लागि गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १५,०००/– अक्षेररुपी ः पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।