स्तन क्यान्सर विरामी कलमायालाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, धौवलागिरी गा.पा.–७, ताकमकी कलमाया सुनार स्तन क्यान्सर भई वि.पी. मेमोरियल क्यान्सर हस्पिटल भरतपुरमा अप्रेशन भएको र निजको थप उपचार्थ लागि गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १०,०००/– अक्षेररुपी ः दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।