पाठेघरकाे क्यान्सर अञ्जली परियारलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, रघुगंगा गा‍‍‍पा–२, भगवतीका अञ्जली परियारकाे पाठेघरकाे क्यान्सर भइ हाल बबि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार भईरहेको छ । निजको उपर्चाथ गरिव बिरामी उपचार अक्षयकोषबाट रु १०,०००/– अक्षेररुपी ः दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।