नरमती पुर्जा बचाउ अभियान सञ्चालन

म्याग्दी जिल्ला मंगला गा.पा.–२, हिदीका नरमती पुर्जाको दाउरा काट्ने क्रममा देब्रे खुट्टामा गम्भिर चोट लागि हाल नेश्नल ट्रमा सेन्टरमा उपचार गराईरहनु भएका निजको उपचार्थ यस संस्थाबाट सचिब श्री सन्दिप खत्रीको संमयोजकत्वमा नरमती बचाऊ अभियान सञ्चालन गरिएकोछ । यहाँहरुमा आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दछौं ।