राम्जालीद्धारा नरमतीलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला मंगला गा.पा.–१, कुहुँ हाल बेनी बजार निवासी श्री डिलकुमारी राम्जाली ज्यूबाट मंगला गा.पा.–२, हिदीकी नरमती पुर्जाको दाउरा काट्ने क्रममा देव्रे खुट्टामा गम्भिर चोट लागि नेश्नल ट्रमा सेन्टरमा उपचार भइरहेको निजको उपचार खर्चको लागि रु ३,०००/– अक्षेररुपी ः तीन हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोछ । यहाँको आर्थिक सहयोगको उच्च कदर गर्दैैैै हार्दिक धन्यवाद व्यक्त गर्दछौ । यहाँको सम्पुर्ण परिवारमा शुख शान्ति एवम सु–स्वास्थ्यको हार्दिक कामना गर्दछौं ।