भाेबिन किसानलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका–८ का भोविन किसानको जन्मजात नाइटोबाट आन्द्रो निस्केको निजको उपर्चाथ गरिव बिरामी उपचार अक्षयकोषबाट रु ७,०००/– अक्षेररुपी ः सात हजार रुपैयाँ आर्थिक सहयोग शिक्षा बिकास तथा समन्वय इकाइ, म्याग्दीका प्रमुख श्री दल बहादुर थापाको प्रमुख आथित्यतामा गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।