नशा बिरामी दलविर दर्जिलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला मालिका गा.पा. वडा नं.–७ का दलविर दर्जीको नशाको समस्या रहेको र जिनको उपचार्थ गरिव विरामी उपचार अक्षयकोषबाट रु ७,०००/– अक्षेररुपी ः सात हजार रुपैयाँ आर्थिक सहयोग शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख श्री दल बहादुर थापाको आथित्यतामा गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।