घाँटीको क्यान्सर बिरामी छन्त्याललाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला धवलागिरी गा.पा. वडा नं.–५, मल्कावाङका टेक बहादुर छन्त्यालको घाँटीको क्यान्सर भएको निजको उपर्चाथ गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १२,०००/– अक्षेररुपी ः बाह्र हजार रुपैयाँ आर्थिक सहयोग शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख श्री दल बहादुर थापाको प्रमुख आथित्यतामा गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।