मृगौला फेल बिरामी अजय परियारलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला रघुगंगा गा.पा. वडा नं.–४, दग्नामका अजय परियार मृगौला फेल भएको र निजको उपर्चाथ गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ७,०००/– अक्षेररुपी ः सात हजार रुपैयाँ शिक्षा बिकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख श्री दल बहादुर थापाको प्रमुख आथित्यतामा आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।