क्यान्सर बिरामीलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं.–९, काउलेगौडाका मोम बहादुर थापाको घाँटी क्यान्सर भएको र निजको उपर्चाथ गरिव विरामी अक्षयकोषको व्याजबाट रु १८,०००/– अक्षेररुपी ः अठार हजार रुपैयाँ शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख श्री दल बहादुर थापाको प्रमुख आथित्यतामा आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दर्छौ ।