+९७७ ९८५७६२४६०१

मंगला-३, वरंजा स्थायी घर भई बेनीमा लामाे समय देखि माेटर पाटर्सकाे काराेबार गर्दै अाउनु भएका जलेश्वर माेटर पाटर्सका प्राे. राधिका सापकाेटा र जीवन सापकाेटा ज्युले अाफ्नाे छाेरा अाशिष सापकाेटाकाे अाज परेकाे शुभ जन्मदिनकाे अबसरमा अाेमकुमारी शान्ति काेषकाे १ कराेड ५० लाख गरिब बिरामि उपचारकाे लागि अक्षय काेष स्थापना गर्ने अभियानमा ५,५५५/- अार्थिक सहयाेग गर्नु भई दाजु जीवन सापकाेटाले यस काेषकाे अाजिबन सदस्यता ग्रहण गर्नु भएकाे छ। दाइ भाउजू प्रति हार्दिक अाभार र छाेरा अाशिषलाई जन्मदिनकाे लाखाैलाख शुभकामना ब्यक्त गर्दछाै ।
अाेमकुमारी शान्ति काेष परिवार बेनी ।