जन्मदिनको अवसर पारेर अक्षयकोषमा आर्थिक सहयोग

हाल पोखरा निवासी बाबा रविन्द्र विक्रम कार्की र आमा नम्रता थकाली कार्की ज्यूहरुबाट छोरा दिब्य विक्रम कार्कीको शुभ जन्म दिन पारेर गरिव विरामी उपचार ओम कुमारी शान्ति कोष अक्षयकोषमा रु ५,५५५/– (अक्षेरुपी ः पाँच हजार पाँच सय पच्चपन्न रुपैयाँ) आर्थिक सहयोग गनुभएको छ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै शुभ जन्मदिनको सुखद अवसरमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य दिर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यहाँको सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायु एवम उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौं ।