अक्षयकाेषकाे ब्याजबाट भण्डारीलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला रघुगंगा गा.पा.–२ साझापानीका धन बहादुर भण्डारी खेत जोट्ने क्रममा हाते ट्याक्टरले दाईने खुट्टा काटि गम्भिर घाईते भएका निजको उपचार्थ गरिव विरामी उपचार ओमकुमारी शान्ति कोष अक्षयकोषको व्याजबाट रु १५,०००/– (अक्षेरुपी ः पन्ध्र हजार रुपैयाँ) आथिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको हार्दिक कामना गर्दछौ ।