अक्षयकाेषकाे ब्याजबाट आर्थिक सहयाेग

म्याग्दी जिल्ला मंगला गा.पा. – ३, झाक्रेपानी निवासी धनबहादुर कामी विगत ५ बर्षदेखि अक्सिजन लगाइ जिउनु भएका निजको सहयोगार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट रु ७,०००/– (अक्षेरुपीः सात हजार रुपैयाँ ) आर्थिक सहयोग गरिएको छ । निजको शिघ्र स्वास्थ्यलापको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।