अक्षयकाेषकाे ब्याजबाट बिरामीलाइ सहयाेग

म्याग्दी जिल्ला रघुगंगा गा.पा.–८ निवासी कलिमा वि.क. थाइराइड रोगको उपचार गराई रहनुभएका निजको थप उपचारको लागि ओम कुमारी शान्ति कोष गरिब बिरामी उपचार अक्षयकोषको व्याजबाट रु ८,०००/– (अक्षेरुपी ः आठ हजार रुपैयाँ) आर्थिक सहयोग गरिएकोछ । यहाँको सिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।