रेनुका बज्रार्चायबाट कलेजो प्रत्यारोपण विरामी खड्क बहादुर लाई आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ मंगलाघाट निवासी यस स‌स्थाकाे आजिवन सदस्य श्री रेनुका बज्रार्चायबाट धवलागिरी गा.पा.–७ धारापानीका Liver Tranplant बिरामी खड्क बहादुर थापाको उपचारको लागि रु ५,०००/– (अक्षेरुपी ः पाँच हजार  रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकाेछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । साथै शुभ जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
यहाँकोहरुको सहयोगले बिरामीले जिवनदान पाउनेछ तसर्थ यहाँहरुमा आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दछौं ।