जन्मदिनको अवसरमा कलेजो प्रत्यारोपण विरामी खड्क बहादुर लाई आर्थिक सहयोग

म्याग्दी जिल्ला धवलागिरी- ७ धारापानी हाल बेनपा-७ मंगलाघाट निवासि राजेन्द्र थापा र श्रीमती पुष्पा खड्का थापा ज्यूबाट राजेेेेेेेन्द्र थापाकाे जन्मदिन पारेर Liver Transplant बिरामि खड्क बहादुर थापाकाे उपचारका लागि रू ६५००/- ( अक्षेरूपि- छ हजार पाँच सय रूपैयाँ) आर्थिक सहयाेग गर्नुभएकाे छ । यहाँकाे सहयाेगकाे उच्च कदर गर्दै हार्दिक धन्यबाद ब्यक्त गर्दछाै । साथै जन्मदिनकाे शुभकामना ब्यक्त गर्दछाै ।
यहाँकाे सहयाेगले बिरामीले जिबनदान पाउनेछ तसर्थ सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछाैं ।