के.सी द्धारा कलेजो प्रत्यारोपण विरामी खड्क बहादुर लाई आर्थिक सहयोग

पर्वत जिल्ला जलजला गा.पा. –७, मिलनचोक निवासी पुजा के.सी. ज्यूबाट कलेजो ट्रान्सपलान्ट बिरामी खड्क बहादुर थापाको उपचारका लागि रु ८,०००/– (अक्षेरुपी ः आठ हजार रुपैयाँ) आर्थिक सहयोग गर्नुभएको छ । यहाँको सहयोग उच्च कदर गर्दै हार्दिक धन्यवाद गर्दछौ ।
यहाँको सहयोगले बिरामीले नयाँ जिवन पाउनेछ तसर्थ सक्दाे सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दुछ ।