+९७७ ९८५७६२४६०१

मिति २०७७–०५–१२ देखि २०७७–०६–०२ सम्म ओमकुमारी शान्ति कोष गरिवि उपचार अक्षयकोषको व्याज  र अन्य सहयाेगबाट तपशिलका विरामीहरुलाई उपचार्थ आर्थिक सहयोग गरिएको छ ।