+९७७ ९८५७६२४६०१
२५ गतेदेखि परेको अबिरल वर्षाको कारण म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा उच्च अदालत पोखरा बाग्लुङ इजलाश बाग्लुङका अधिकृत श्री पार्वती हितान ज्यू बाट छोरी परिधी हितानको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा रू ७,७५०/– (सात हजार सात सय पचास) आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद आभार प्रकट गर्दछौ ।
जहाँ छौ त्यहिबाट, जति सकिन्छ उति सक्दो सहयोग सबैले गरौ । फेरी एक पटक हामी सबै मिलेर यस बिपतको सामना गरौ ।