+९७७ ९८५७६२४६०१
२५ गतेदेखि परेकाे अबिरल वर्षाकाे कारण म्याग्दि जिल्लाकाे बिभिन्न ठाउँमा ठुलाे मात्रमा जन धनकाे क्षति भएकाे छ । यस बिपतकाे घडिमा म्याग्दी जिल्ला रघुगंगा गा.पा. वडा नं. ३, मौवाफाँट निवासि यस संस्थाका आजिवन सदस्य एवम पत्रकार श्री कमल खत्री ज्यू बाट छाेरी कृतिका खत्रीकाे आज पर्न गएको शुभ जन्मदिनको अवसरमा रू ५,०००/- (पाँचहजार) आर्थिक सहयाेग गर्नु भएकाेमा हार्दिक धन्यबाद आभार प्रकट गर्दछाै ।
जहाँ छाै त्यहिबाट, जति सकिन्छ उति सक्दाे सहयाेग सबैले गराै । फेरी एक पटक हामी सबै मिलेर यस बिपतकाे सामना गराै ।