+९७७ ९८५७६२४६०१

असार २५ गते परेको अबिरल वर्षाको कारण म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा म्याग्दी जिल्ला रघुग‌ंगा गा.पा. वडा –२ का भुकम्प पिडित कोष तथा पिडित व्यक्तीहरु बाट रू ५५,५००/– (पच्चपन्न हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद आभार प्रकट गर्दछौ ।