म्याग्दी जिल्ला धवलागिरी गा.पा. -३ मुना जसमती पुन नाककाे क्यान्सर भई हाल क्यान्सर हस्पिटल भक्तपुरमा उपचार गराई रहनु भएका निजकाे उपचारका लागि ओम कुमारी शान्ति काेष गरिब बिरामी उपचार अक्षयकाेषकाे ब्याजबाट रू २६,००५/- (अक्षेरूपि- छब्बीस हजार पाँच रूपैया) आर्थिक सहयाेग गरिएकाेछ । यहाँकाे शिघ्र स्वास्थ्यलापकाे कामना गर्दछाै ।

कलेजो प्रत्यारोपणका लागि धारापानीका खड्कबहादुरले सहयोगको अपिल

पोखरामा उपचारत धनबहादुर पाठकद्धारा सहयोगको अपिल

कास्की जिल्ला पाेखरा महानगरपालिका -८ नागढुङ्गा निबासि यस संस्थाका आजिबन सदस्य श्री ई. इश्वरि प्रसाद शर्मा र श्रीमती शुशिला राम्जाली शर्मा ज्युबाट जेष्ठ सुपुत्र ई. बिराट शर्माकाे आज पर्न गएकाे शुभ जन्मदिनकाे अवसरमा संस्थाकाे गरिबी बिरामि उपचार अक्षयकाेषमा रू ११,१११/- ( अक्षेरूपिः एघार हजार एक सय एघार रूपैयाँ ) आर्थिक सहयाेग गर्नु भई छाेराकाे आजिबन सदस्यता ग्रहण गर्नुभएकाे छ । यहाँँकाेे सहयाेगकाे उच्च कदर गर्दै हार्दिक आभार धन्यबाद गर्दछाैंं साथै शुभ जन्मदिनकाे सुखद अवसरमा सुख शान्ति, समृद्वि र सु-स्वास्थ्य दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैंं ।

म्याग्दी जिल्ला मालिका गा. पा.वडा न ६ हाल पाेखरा निवासि श्री सायुग पाईजा ज्युबाट आज पर्न गएकाे शुभजन्म दिनकाे अवसरमा संस्थाले स्थापना गरेकाे गरिबी बिरामि उपचार अक्षयकाेषमा रू ११,१११/- (अक्षेरूपि : एघार हजार एक सय एघार रूपैयाँ) आर्थिक सहयाेग गर्नुभई आजिबन सदस्यता ग्रहण गर्नुभएकाेछ । यहाँकाे सहयाेगकाे उच्च कदर गर्दै हार्दिक आभार धन्यबाद व्यक्त गर्दछाै साथै जन्मदिनकाे हार्दिक शुभकामना व्यक्त गर्दछाै ।