म्याग्दी जिल्ला बेनपा–८, शिक्षामार्ग निवासी श्री प्रेम बहादुर पुर्जा ज्यूले जन्मदिनको अवसर पारेर संस्थाबाट संचालित आर्थिक कमजोर म्याग्देलीहरुको उपचार अक्षयकोषमा रु ११,११५/– (अक्षेरुपी ः एघार हजार एक सय पन्ध्र रुपैयाँ) आर्थिक सहयोग गर्नुभई आजिवन सदस्यता गह्रण गर्नुभएको छ । यहाँले गर्नुभएको आर्थिक सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ । यहाँकाे सम्पुर्ण परिवारको उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौ

म्याग्दी जिल्ला मंगला–५, अर्मन हाल महाराजगन्ज काठमाण्डौ निवासी श्री इ. करिश्मा खत्री ज्यूले जन्मदिनको अवसर पारेर संस्थाबाट संचालित आर्थिक कमजोर म्याग्देलीहरुको उपचार अक्षयकोषमा रु ११,१११/– (अक्षेरुपी ः एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्नुभई आजिवन सदस्यता गह्रण गर्नुभएको छ । यहाँले गर्नुभएको आर्थिक सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ । सम्पुर्ण परिवारको उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ निवासी म्याग्दी उर्जा तथा प्रविधि केन्द्रका संचालक श्री दुर्गा लाल श्रेष्ठ ज्यूबाट छोरा डेनिस श्रेष्ठको जन्मदिनको अवसर पारेर संस्थाबाट संचालित आर्थिक कमजोर म्याग्देलीहरुको उपचार अक्षयकोषमा रु ५,५५५/– (अक्षेरुपी ः पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ) आर्थिक सहयोग गर्नुभई आजिवन सदस्यता गह्रण गर्नुभएको छ, यहाँले गर्नुभएको आर्थिक सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ । सम्पुर्ण परिवारको उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

मुस्ताङ जिल्ला थासाङ–२, कोवाङ हाल म्याग्दी जिल्ला रघुगंगा–३, पिप्ले गलेश्वर निवासी मिम बहादुर थकाली ज्यू बाट आज पर्न गएको जन्मदिनको अवसर पारेर संस्थाले स्थापना गरेको विपन्न गरिव म्याग्देलीहरुको उपचार अक्षयकोषमा रु ११,१११/– (अक्षेरुपीः एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्नुभई संस्थाको आजिवन सदस्यता गह्रण गर्नुभएको छ । उहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यावाद गर्दछौँ, साथै जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यहाँको सम्पुर्ण परिवारमा सु–स्वास्थ्यको हार्दिक कामना गर्दछौँ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ मंघलाघाट निवासी सीता कार्की बानियाँ ज्यूबाट छोरा सक्षम बानियाँ र छोरी सम्मानी बानियाँको जन्मदिनको अवसर पारेर संस्थाले स्थापना गरेको आर्थिक विपन्न म्याग्देलीको उपचार अक्षयकोषमा रु ११,१५०/– (एघार हजार एक सय पचास रुपैयाँ) आर्थिक सहयोग गर्नुभई संस्थाको आजिवन सदस्ता गह्रण गर्नु भएको छ । उहाँको आर्थिक सहयोग उच्च सम्मान गर्दै हार्दिक आभार धन्यवाद गर्दछौ, साथै सम्पुर्ण परिवारको सु–स्वास्थ्य एवम उज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

असार २५ गते परेको अविरल बर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । बाढी पहिरोमा परी धेरै मानविय क्षतिका साथै बासस्थान पनि बगाएको छ । वाढि पहिरो पिडितहरुको तत्काल उद्धार र राहातको आवश्कता महसुस गरि यस संस्थाबाट राहत संकलन आव्हान गरिएको थियो । संस्थाको आव्हानलाई आत्मसाथ गर्दै मंगला गाउँपालिका वडा नं. १ टोड्के हाल पोर्चुगल निवासी यस संस्थाको आजिवन सदस्य श्री चेतन थजाली ज्यूबाट बाट रु ५,००५/– (अक्षेरुपीः पाँच हजार पाँच रुपैयाँ) आर्थिक सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यावाद व्यक्त गर्दछौँ । उहाँको सम्पुर्ण परिवारमा सु–स्थास्थ्य एवम उज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

असार २५ गते परेको अविरल बर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । बाढी पहिरोमा परी धेरै मानविय क्षतिका साथै बासस्थान पनि बगाएको छ । वाढि पहिरो पिडितहरुको तत्काल उद्धार र राहातको आवश्कता महसुस गरि यस संस्थाबाट राहत संकलन आव्हान गरिएको थियो । संस्थाको आव्हानलाई आत्मसाथ गर्दै बेनी नगरपालिका वडा नं. ८ पिपलचोक निवासी यस संस्थाको संरक्षक सदस्य श्री भुलमायाँ तिलिजाबाट बाट रु ५,०५५/– (अक्षेरुपीः पाँच हजार पच्चपन्न रुपैयाँ) आर्थिक सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यावाद व्यक्त गर्दछौँ । उहाँको सम्पुर्ण परिवारमा सु–स्थास्थ्य एवम उज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा असार २५ गते परेको अविरल वर्षाका कारण बाढी पहिरो गएको छ । बाढी पहिरोमा परी धेरै मानविय क्षतिका साथै बासस्थान पनि बगाएको छ । वाढि पहिरो पिडितहरुको तत्काल उद्धार, गास, बास र कपासको आवश्कता महसुस गरि यस संस्थाबाट राहत संकलन आव्हान गरिएको थियो । संस्थाको आव्हानलाई आत्मसाथ गर्दै रघुगंगा गाउँपालिका वडा नं. ५ झिं हाल अमेरिका निवासी श्री दल बहादुर थजाली र उहाँको धर्मपत्नि श्रीमती जंगकुमारी थजाली बाट रु ११,९७३/– (अक्षेरुपीः एघार हजार नौ सय त्रिहत्तर रुपैयाँ) आर्थिक सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यावाद व्यक्त गर्दछौँ । उहाँको सम्पुर्ण परिवारमा सु–स्थास्थ्य एवम उज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा असार २५ गते परेको अविरल वर्षाका कारण बाढी पहिरो गएको छ । बाढी पहिरोमा परी धेरै मानविय क्षतिका साथै बासस्थान पनि बगाएको छ । वाढि पहिरो पिडितहरुको तत्काल उद्धार, गास, बास र कपासको आवश्कता महसुस गरि यस संस्थाबाट राहत संकलन आव्हान गरिएको थियो । संस्थाको आव्हानलाई आत्मसाथ गर्दै मंगला गाउँपालिका वडा नं. ३ बंरजा हाल कोरिया निवासी श्री गजेन्द्र रोका र उहाँको धर्मपत्नि श्रीमती ज्ञानु रोका बाट रु १०,५५५/– (अक्षेरुपीः दश हजार पाँच सय पच्चपन्न रुपैयाँ) आर्थिक सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यावाद व्यक्त गर्दछौँ । उहाँको सम्पुर्ण परिवारमा सु–स्थास्थ्य एवम उज्वल भविश्यको हार्दिक कामना गर्दछौ ।

ओमकुमारी शान्ति कोषको १ करोड ५० लाख गरिवि उपचार अक्षयकोष निमार्ण गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९ हाल बेनी बजार निवासी श्री भरत बहादुुर थापाज्यू बाट रु ५,५७०/– (अक्षेरुपी ः पाँच हजार पाँच सय सत्री रुपैयाँ) आर्थिक सहयोग गर्नु भई यस संस्थाको आजिवन सदस्यता गह्रण गनुभएको छ । उहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद व्यक्त गर्दछौँ साथै उज्वल भविश्य एवम सु–स्वास्थ्यको कामना गर्दछौँ ।