https://www.facebook.com/subaskhatri00/videos/4215104828529821
असार २५ गते परेको अबिरल वर्षाको कारण म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा म्याग्दी जिल्ला रघुगंगा गा.पा. वडा –२ का भुकम्प पिडित कोष तथा पिडित व्यक्तीहरु बाट रू ५५,५००/– (पच्चपन्न हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद आभार प्रकट गर्दछौ ।
असार २५ गते परेको अबिरल वर्षाको कारण म्याग्दी जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा जापानमा कर्मथलो बनाई रहनु भएका पदम गर्बुजा, चित्र पुन, मिलन के.सी., बिकाश के.सी. र विमल बुढाथोकीको पहलमा बाट रू २,२६,५६३/– (दुई लाख छव्विस हजार पाँच सय त्रिसठ्ठी रुपैयाँ) आर्थिक सहयोग गर्नु भएको छ । उक्त रकम बिनोद के.सी. द्धारा सचिवालयमा आयोजित कार्यक्रममा संस्थाको अध्यक्ष राजेश शाक्यलाई हस्तानतरण गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्षबाट संस्थाले आहाव्न गरेको बाढी पिडितहरुको राहात संकलन कार्यक्रममा जापानमा रहनुहुने नेपालीहरुले सहयोग गर्नुभएकोमा हार्दिक धन्यबाद आभार प्रकट गर्नुभएको थियो ।
सहयाेगी दाताहरुकाे नामावली :
1.शान्ति गर्बुजा तिप्ल्याङ महभिर म्याग्दी हाल ओकायामा जापान 10000 yen
2.अनिता भुजेल चितवन हाल कोबे जापान 10000yen
3.बिकास k.c. बे. न .पा ९ तोरिपानी म्याग्दी हाल कोबे जापान 5000 yen
4.चित्र पुन रघुगंगा गाउँ पालिका ८ म्याग्दी हाल कोबे जापान 5000 yen
5.पदम गर्बुजा रघुगंगा गाउँ पालिका ८ म्याग्दी हाल नागोया जापान 5000yen
6.खेम गर्बुजा रघुगंगा गाउँ पालिका ८ म्याग्दी हाल नागोया जापान 5000yen
7.रोशन पुर्जा अन्नपूर्ण गाउँ पालिका १ दोबा म्याग्दी हाल कोबे जापान 5000yen
8.भनिलाल बि .क अर्थुङे म्याग्दी हाल फुकुओका जापान 5000 yen
9.धुर्ब तिलिजा मगर शिख म्याग्दी हाल फुकुओका जापान 3000 yen
11.माया थापा बे .न .पा . ४ तातोपानी म्याग्दी हाल फुकुओका जापान 5000yen
12.भिम छन्त्याल बरन्जा खानिगाउ म्याग्दी हाल फुकुओका जापान 5000yen
13.लील छन्त्याल ठादाखानि म्याग्दी हाल कोबे जापान 5000 yen
14.सुजन शाक्य मंगलघात बेनी म्याग्दी हाल चिबा जापान 5000yen
15.पुनम पुन चिम्खोला म्याग्दी हाल टोक्यो जापान 5000 yen
16.किरण छेत्री मल्लाज पर्बत हाल चिबा जापान 5000yen
17.बिमल बुदाथोकी मंगला ५ किमचौर म्याग्दी हाल नागोया जापान 5000yen
18.बिष्णु कुमारी बुदाथोकी मंगला ५ किमचौर म्याग्दी हाल टोक्यो जापान 5000 yen
19.बिना तिलिजा पुन चिम्खोला म्याग्दी हाल फुकुओका जापान 5000yen
20.निरु बुदाथोकी मगर अर्मन म्याग्दी हाल फुकुओका जापान 5000yen
21.बलराम भट्टराई पोखरा हाल नागोया जापान 2000yen
22.प्रदिप नेपाली पोखरा हाल नागोया जापान 5000yen
23.अनिल पाण्डे सत्यबती हाल नागोया जापान 5000yen
24.कृष्ण नीरौला भक्तपुर हाल नागोया जापान 3000yen
25.हरि सापकोटा चितवन हाल नागोया जापान 5000yen
26.विश्वाश श्रेष्ठ दाङ हाल नागोया जापान 2000yen
27.पासाङ् तामाङ् बौढ काठमान्दौ हाल नागोया जापान 5000yen
28.केदार लम्साल काभ्रे हाल नागोया जापान 2000yen
29.हरि शरण गिरी काब्रे हाल नागोया जापान 2000yen
30.पुरुसोत्तम गजुरेल नुवाकोट हाल नागोया जापान 2000yen
31.सरोज काफ्ले हाल हाल नागोया जापान 2000yen
32.राजु राइ नुवाकोट हाल नागोया जापान 5000yen
33.सुनिता गौतम रामेछाप हाल नागोया जापान 2000yen
34.मनोज चौधरी कपिलबस्तु हाल नागोया जापान 1000yen
35.दिनेश मगर बुतुवल हाल नागोया जापान 2000yen
36.देव गुरुङ पोखरा हाल नागोया जापान 2000yen
37.मनिश खतिवदा सिमरा हाल नागोया जापान 3000yen
38.महमद हाल नागोया जापान 5000yen
39.मिना पुन हिंदी म्याग्दी हाल कोबे जापान 5000yen
40.नबिन पुन चिम्खोला म्याग्दी हाल फुकुओका जापान 5000yen
41.बिजय रोका दुखु म्याग्दी हाल सेन्दाई जापान 5000yen
42.दिल कुमार घर्ति मगर दाङ हाल नागोया जापान 5000yen
43...................5000yen
44. भरत के .सी बे न पा 2 म्याग्दी हाल नागोया जापान 5000yen
मिति २०७७ असार २५ गतेदेखि परेको अबिरल वर्षाको कारण म्याग्दि जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा पिडितहरुलाई राहत वितरण गर्नका लागि यस ओमकुमारी शान्तिकोष द्धारा आर्थिक संकलन आहाव्न गरिएको थियो । संस्थाकाे आहाव्नलाई आत्मसाथ गर्दै डेनमार्कलाइ कर्मथलो बनाएका बेनपा–५ पुलाचौर निवासी कृष्ण पौडैल, बेनपा – ६ निवासी श्री हरी क्षेत्री, शोभा बानियाँ र बेनपा–४ तातोपानी निवासी रविन श्रेष्ठ, उषा पुन मगर को सक्रियतामा डेनमार्क स्थित नेपालीहरुबाट रू २,४५,४७५/– (दुइ लाख पैचालिस हजार चार सय पचहत्तर रुपैयाँ) आर्थिक संकलन गरी पठाउनु भएको थियो । उक्त रकम संस्थाको सचिवालयमा आयोजित कार्यक्रममा चन्द्र कुमारी खत्री र कृष्ण के.सी. द्धारा संस्थाका अध्यक्ष राजेश शाक्यलाई हस्तानतरण गरिएको थियाे । आर्थिक सहयोग गर्नु हुर्ने सम्पुर्ण परोपकारी मनहरुलाई अध्यक्ष राजेश शाक्यले धन्यवाद ज्ञापन गुर्नभएको थियो ।
म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ बावियाचौरका खिम बहादुर पुनको बिजुलीको करेन्टबाट दुबै हात गुमाएका र घरको आर्थिक अवस्था नाजुक भएकोले निजको उपर्चाथ ओम कुमारी शान्ति कोषको गरिव विरामी उपचार अक्षयकोष बाट रु ४०,०००/– , (चालिस हजार रुपैया), यस संस्थाको अध्यक्ष श्री राजेश शाक्य ज्यू र सचिव लोक बहादुर पुन ज्यू बाट जनही रु ५,०००/– गरी जम्मा रु ५०,०००/– (अक्षेरुपी ः पचास हजार रुपैयाँ), श्री यामलाल पौडेलको नेतृत्वमा पोर्चुगलबाट रु ७०,०००/– (अक्षेरुपी ः सत्तरी हजार रुपैयाँ) र समाजसेवी श्री मोतीलाल पौडेल ज्यूबाट रु १५,०००/– (अक्षेरुपी ः पन्ध्र हजार रुपैयाँ) गरी कुल १,३५०००/– (अक्षेरुपी ः एक लाख पैतीस हजार मात्र) रकम हस्तानतरण गरिएको छ ।
मिति २०७७/०३/२५ गते परेको अविरल बर्षाको कारण म्याग्दी जिल्ला धवलागिरी गा.पा. र मालिका गा.पा मा आएको प्राकृतिक विपदका पिडितहरुलाई यस संस्थाबाट सहयोग गरिएको छ ।
म्याग्दी जिल्ला धवलागिरी गाउपालिका–४ हाल साईप्रसमा रहनुभएका मोना साईप्रसका अध्यक्ष श्री लोकराज रोकाले आज पर्न गएको उहाँको शुभ जन्मदिनको पावन अवसरमा यस संस्थाको १ करोड ५० लाख ओम कुमारी शान्ति गरिवी उपाचार अक्षयकोष निर्माणको लागि रु ५५५५÷– (अक्षररुपी – पाँच हजार पाँच सय पच्चपन्न रुपया मात्र) सहयोग गुर्न भइ आजिवन सदस्यता गह्रण गर्नुभएको छ । उहाँलाई जन्म दिनको हार्दिक शुभकाना व्यक्त गर्दछौ ।
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यामुरुककोट हाल बेनी नगरपालिका वडा नं. ७ हुलाकचोकमा वि.स. २०६० सालदेखि वि–टेक हाउस प्रा.लि. सञ्चालन गरी कम्युटर खरिद विक्रि, मर्मत तथा बैदेशिक डकुमेन्टेसन सम्वन्धि सेवा प्रदान गर्दै आउनुभएका श्री ध्रुबराज कार्की र उहाँको धर्मपत्नि श्री लक्ष्मी भण्डारी कार्की ज्यु ले यस संस्थाको १ करोड ५० लाख अक्षयकोष स्थापनाको लागि जनही ५५५५ गरी रु ११११० (अक्षररुपी ः एघार हजार एक सय दश रुपया मात्र) सहयोग गर्नुभएको छ साथै यस संस्थाको आजिवन सदस्यता गह्रण गर्नुभएको छ ।
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ सिंगा डाडाखेत हाल बेनी नगरपालिका बालमन्दिरचोक भित्री गल्लीमा अवस्थित न्यू लाइट अडियो भिडियो तथा मोवाइल सेन्टरका प्रो. श्री पुरुषोत्तम / सिता भण्डारी शर्मा का सुपुत्र रिमन शर्माको आज पर्न गएको शुभ जन्मदिनको उपलक्ष्यमा यस संस्थालाई रु ५५५५/– (अक्षररुपी – पाँच हजार पाँच सय पचपन्न रुपया मात्र) प्रदान गर्नुभई आजिवन सदस्यता गह्रण गर्नु भएकोछ ।