+९७७ ९८५७६२४६०१

दिपबहादुर बुढालाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा (साविक अर्मन–७, नेटा, म्याग्दी निवासी जगविर बुढाको छोरा वर्ष ५५को दिपबहादु र बुढाको दुव मृगौला काम नलाग्ने भई मानिपाल हस्पितल पोख रामा डाइलसिस गरि रहनु भएको र हाल घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि निज...

बोमबहादुर पाइजालाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र निज पाइजाको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या...

औशभा कामीलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६, अल्काचौर (सविक दरबाङ–५, निवासी पदमबहादुर कामीको श्रीमति वर्ष ५६ की औशभा कामीलाई लामो समय देखि फोक्सो र मुटमा रोग लागि फिस्टल अस्पतल पोख रामा उपचार गराई रहनु भएकोमा निज कामीको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको...

मनबहादुर पटेल बचाउ अभियान

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. २ रुमकी चन्द्रकमारी पटेलको छोरा वर्ष ३८ की मनबहादुर पटेलको मृगौला फेल भएको र उनको आमा चन्द्रकम ारी पटेलको मृगौला मिलेको र उक्त मृगौला प्रत्यारोपनका लागि यस कोष् ाले अभियान संचालन गरेको यस सम्मानित सभामा जानकारी गराउँदछु...

रत्नकुमारी श्रेष्ठलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ कुरिलाखर्क निवासी लक्ष्मण श्रेष्ठको श्रीमति वर्ष ५९ की रत्नकुमारी श्रेष्ठको क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा आर्थिक...

दिलिपकुमारी घर्ति क्षेत्रीलाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ सिमलचौर निवासी लालबहादुर घर्ति क्षेत्रीको श्रीमति दिलिप कुमारी घर्ति क्षेत्रीको स्तन क्यान्सर भई हाल विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि...