+९७७ ९८५७६२४६०१
महादान ! ‘जसले ९ महिनाकी सियानालाई कलेजो दिए’

महादान ! ‘जसले ९ महिनाकी सियानालाई कलेजो दिए’

नेपालमा मृत्युपश्चात कलेजो,मुटु,फोक्सो, मृगौला लगाएत मानव शरीरका महत्वपूर्ण अंग दान दिनेको संख्या बढ्न थालेको छ । मृत शरीरबाट अंग निकालेर जीवित ब्यक्तिमा प्रत्यारोण तथा एकाघर भित्र जटिल रोगबाट ग्रसित भएपनि जीवितै अवस्थामा अंग प्रत्यारोपणमा आनकानी गरेका धेरै समाचार...
ओमकुमारी शान्ति कोषलाई हङकङमा एकैदिन ४० लाख

ओमकुमारी शान्ति कोषलाई हङकङमा एकैदिन ४० लाख

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा चिनको विषेश प्रशासनिक क्षेत्र हङकङमा रहेका म्याग्देलीले एकैदिन ४० लाख सहयोगको प्रतिबद्धता जनाएका छन् । आइतबार बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा हङकङमा रहेका म्याग्देलीको साझा...
बाढी पिडितहरुलाई सहयोग

बाढी पिडितहरुलाई सहयोग

तराइमा आएको बाढीले ठुलो जनधनको क्षेती भएकाले उक्त बाढी पिडितहरुको लागि यस कोषले आर्थिक संकलन अभियान संचालन गरेको थियो । यस अभियानमा मोना युएईबाट १,५०,०००÷– र कोष् ाको पहलमा १,०४,०००÷– संकलन गरि कुल २,५४,०००÷– बरावरको झुल, कोल्केट, ब्रस, साबुन खरिद गरि नेपालगञ्ज...
मृगौला पीडित सुरेशलाई सहयोग

मृगौला पीडित सुरेशलाई सहयोग

दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका एक यूवालाई बिहिबार १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि जनजागरण यूवा क्लव अर्मन नेटाको...
वाखेत मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

वाखेत मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन...