+९७७ ९८५७६२४६०१
अध्यक्षको कलम

अध्यक्षको कलम

“म बाँच्न चाहन्छु” यो तीन अक्षरले बनेको शब्दले ध्यानाकर्षण नहुने मानिस नगन्य मात्रामा होलान । एक जना विरामी जो अस्पतालको वेडमा रोगसँग लडिरहेको छ उसले आफ्नो जीवन रक्षाको लागि आम मानिससँग गरेको अपिलको बाक्य हो यो । आज भन्दा झन्डै ६ वर्ष पहिले ओमकुमारी पुन “शान्ति” को...