म्याग्दी जिल्ला अन्नपुर्ण गाऊपालिका वडा नं. ५ शिख पाउद्धारका श्री प्रसाद दमाईकाे बाेनम्याराे र घाँटीकाे क्यान्सर भइ वि.पी. कोेइराला मेमोरियल हस्पिटल भरतपुरमा उपचार गराईरहनुभएका र कमजाेर आर्थिक भएका निजको उपार्चाथ ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ४०,००० /– (अक्षररुपी चालिस हजार मात्र) सहयोग गरिएको छ । उत्त रकम यस संस्थाकाे सल्लाहाकार श्री सुन्दरकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएकाे थियाे । निजकाे स्वास्थ्यलापकाे कामना गर्दछाै ।