म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. १ रत्नेचौर निवासी बिध्दे दर्जिको श्रिमती बर्ष ६१ की गगा दर्जीको मुटुको अप्रेशन शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काडमाण्डौमा भएको र नियमति औषधी सेवन तथा फलोअप गर्नुपर्ने निज दर्जीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको भान्जा सुचिन्द्र नेपालीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीको थप उपचार्थ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००/– अक्षेरुपीःपाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।